Happy Bhai Tika..!!

Wrote this one a long time ago(and in a jolly mood) :D..!! And before you guys rush into any conclusions at all, this one is purely “fiction” and in this case fiction is stranger than truth..!

एउटा प्रेम कथा छ यस्तो
सधै बर्सात कुरी बस्ने खहरे खोला जस्तो
न राजा छ त्यो कथा म, न रानी नै
न ति दुवैमा हुनुपर्ने प्रेम कहानी नै

न राजा हु म, न त तिनी रानी नै
न भयो हामी म कुनै प्रेम कहानी नै
तर पनि लग्यो मन भन्न लाई यो कुरा
माया फुल्ने मन मा रोपियो नि छूरा

त्यो निस्ठुरीको सम्झना ले अजि सताउछ
जति सम्झ्यो तेती नै रुवाऊ छ
कसरि बिर्सु मुसुक्क हासेर आखा जुदाको
अनी भोलि पल्ट मै संग घुम्नलाई गाको

पर्सि को दिनमा, प्रेम पत्र लेखे
रात भरि सपनीमा उसलाई नै देखे
निकपर्सि गए उसलाई म भेट्न
त्यो मेरो पत्र सकिन दिन

मनको यो कुरा मैले नभने पनि
बुझेको झैँ गरि उसले पनि
तेसैले माया यो झन् धेरै बढ्यो
कुरा यो भन्न लाई आट मेरो बढ्यो

एक दिन आयो अनी गए उसको घरमा
भन्न लाई सारा कुरा यो मनमा
टिकाई पो लगाई दि, म पनि मक्ख
तेस्पछी थपिन हात, उभेर टक्क

म परे जिल्ल, के मागेको भनि
“दक्सिना दिनु” रे, तपाई को भए म बैनी
रुनु न हास्नु भो, क गर्नु थ्विक्क
उसले मलाई भनि “HAPPY BHAI टिका”

😀

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s